२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

१२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

१२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौँ- आज (बुधबार) सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोला/नदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोला/नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो।

महाशाखाले चेतावनी दिँदै भनेको छ– सतर्कता अपनाऔँ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij