२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एसीसी इस्ट जोन कपमा : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

एसीसी इस्ट जोन कपमा : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

काठमाडौँ- एसीसी अन्डर सिक्सटिन (U-16) इस्ट जोन कपको उपाधिका लागि आज (मंगलबार) नेपाल मलेसियासँग भिड्दै छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयाअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि जित्न चाहन्छ। सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

मलेसिया भने हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रतिस्पर्धामा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij