२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

माघ २२ गते संसदको हिउँदे अधिवेशन बोलाउन सरकारको सिफारिस

माघ २२ गते संसदको हिउँदे अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते अपरान्ह चार बजे दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij