२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

रुकुमका श्री गुरुङको अन्त्येष्टी टेक्ससमा, परिवारका सदस्य आउन पाएनन्

रुकुमका श्री गुरुङको अन्त्येष्टी टेक्ससमा, परिवारका सदस्य आउन पाएनन्

झरना अधिकारी, अमेरिका ।
कार दुर्घटनामा परी अमेरिकाको टेक्ससमा निधन भएका नेपालका श्री गुरुङको अन्त्येष्टी आइतबार हुने भएको छ । रुकुमका गुरुङको ४ साताअघि कार्यालयबाट फर्कने क्रममा कार दुर्घटनामा परी निधन भएको थियो ।

परिवारका सदस्यहरुले अन्त्येष्टीमा सहभागि हुन थालेको भिसा प्रक्रिया असफल भएपछि निधनको ४ सातापछि जनवरी ७ मा अन्तिम संस्कार गर्न लागिएको ग्रेटर अस्टिन नेपाली सोसाइटीले जनाएको छ ।

३१ वर्षीय स्व. गुरुङको नेपालमा श्रीमती,२ छोराहरु र बुवा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij