२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सरकारले तोक्यो उखुको समर्थन मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले तोक्यो उखुको समर्थन मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको जानकारी दिइन् ।

केही दिनदेखि उखुको मूल्य बढाउनुपर्ने भन्दै उखु किसान आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij