२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पूर्वराजा शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने

पूर्वराजा शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले पूर्वराजा शाह आगामी साता मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने जानकारी दिएको हो । यसअघि पूर्वराजा शाह झापा गएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij