२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

एनपीएलमा काठमाडौँ  र सुदूरपश्चिम तथा चितवन र जनकपुर भिड्दै

एनपीएलमा काठमाडौँ  र सुदूरपश्चिम तथा चितवन र जनकपुर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पलिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

मध्यान्ह साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।  त्यसैगरी, आजै अपरान्ह साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij