२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij