२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

रहेनन् नेकपा संयुक्तका नेता विजय पौडेल

रहेनन् नेकपा संयुक्तका नेता विजय पौडेल

काठमाडौँ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । कीर्तिपुर अस्पतालमा केहीबेर अघि पौडेलको निधन भएको कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीले जानकारी दिए ।

नेकपा एमालेबाट एकीकृत समाजवादीमा गएका पौडेल एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि नेकपा संयुक्तमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij