२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

चार अंकले बढ्यो नेप्से

चार अंकले बढ्यो नेप्से

काठमाडौँ । सोमबार शेयर बजार नेप्से बढेको छ । सोमबार नेप्से ४ अङ्कले बढेको हो । आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १०५ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । आज धौलागिरि लघुवित्त र स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज ३५४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ४ अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij