२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

लोकसेवाले माग्यो न्याय सेवा, परराष्ट्र र मानवअधिकार सेवातर्फ ठूलो संख्यामा कर्मचारी

लोकसेवाले माग्यो न्याय सेवा, परराष्ट्र र मानवअधिकार सेवातर्फ ठूलो संख्यामा कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij