२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं। दुर्गा प्रसाईं रिहा भएका छन्। प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन्।

प्रहरीले आइतबार राति प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij