२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

समस्याग्रस्त २३ वटा सहकारी सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त २३ वटा सहकारी सञ्चालकहरूको नामावली सार्वजनिक

काठमाडौँ । सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार संचालकहरुो नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा सूचना दिन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij