२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रतिनिधिसभाको सचिवबाट हटाइए राई

प्रतिनिधिसभाको सचिवबाट हटाइए राई

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदमुक्त गरेका हुन् ।

राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए । राईलाई हटाउने उद्देश्यले सभामुख अर्यालले उनलाई पटक पटक स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij