२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन(फोटोफिचर)

‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन(फोटोफिचर)

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति धेरै देखिएको छ । यसका पक्ष र विपक्षमा अहिले बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij