हरेक वर्ष पाहा चह्रेको अवसरमा काठमाडौँको मुटु मानिने असनमा लुमधि अजिमा -भद्रकाली), कंकेश्वरी अजिमा र वटु भद्रकाली माईको जात्राका क्रममा खट जुधाइँदै । यो जात्रा तीन दिनसम्म विभिन्न ठाउँमा गरिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ







© 2026 All right reserved to samajpress.com | Site By : Sobij