२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सर्लाही-४ मा अमरेशको अग्रता कायमै

सर्लाही-४ मा अमरेशको अग्रता कायमै

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपाका अमरेश सिंहले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार अमरेशले २,८४७ मत प्राप्त गर्दा कांग्रेस सभापति गगन थापाले १,७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादव ४१० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij