२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सर्लाही-४ मा अमरेशको अग्रता

सर्लाही-४ मा अमरेशको अग्रता

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । रास्वपाका उम्मेदवार अमरेश सिंहको घर रहेको बलरा नगरपालिकाको मतगणना सुरु गरिएको हो ।

प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका सिंहले ९७६, कांग्रेस सभापति गगन थापाले ७४४, जनमत ५११ र नेकपा एमालेका उम्मेदवारले १९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij