२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

रुकुमपूर्वमा प्रचण्डले अग्रता कायम राख्दा रास्वपा चौथो नम्बरमा

रुकुमपूर्वमा प्रचण्डले अग्रता कायम राख्दा रास्वपा चौथो नम्बरमा

काठमाडौँ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता कायम गरेका छन् । प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ४१७, एमाले ४३१ र रास्वपाका उम्मेदवारले १७६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij