२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

प्रधानमन्त्रीलाई आमा भन्दै बालेनले भनेः आज लोकतन्त्रले जितेको छ

प्रधानमन्त्रीलाई आमा भन्दै बालेनले भनेः आज लोकतन्त्रले जितेको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।

मतदानको समय सकिएपछि सामाजिक संजालमार्फत साहले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij