२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

काठमाडौँमा मतदान गरी गगन थापा सर्लाहीमा

काठमाडौँमा मतदान गरी गगन थापा सर्लाहीमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँमा मतदान गरी निर्वाचन क्षेत्र सर्लाही ४ पुगेका छन् । थापाले बिहान काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका थिए ।

मतदानपछि उनी हेलिकप्टरबाट सर्लाहीको आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । उनी अहिले निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अवलोकन गर्दै हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij