२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

बालेनले गरे गैरीगाउँबाट मतदान

बालेनले गरे गैरीगाउँबाट मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले मतदान गरेका छन् । उनले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । साह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij