२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारकातर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गरेका थिए ।

उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij