२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

निर्वाचनका लागि कांग्रेसले खटायो केन्द्रीय नेता

निर्वाचनका लागि कांग्रेसले खटायो केन्द्रीय नेता

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा नेताहरुलाई खटाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई खटाएको हो । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई जिताउन भन्दै केन्द्रीय नेताहरूलाई खटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij