२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

चुनावी तालमेल गर्ने एमाले र प्रलोपाबीच सहमति

चुनावी तालमेल गर्ने एमाले र प्रलोपाबीच सहमति

काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच निर्वाचनमा तालमेलको सहमति भएको छ ।

आइतबार दुई पार्टीबीच तालमेल गर्ने सहमति भएको हो । सहमतिअनुसार एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij