काठमाडौं । निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन्।
पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन्।














© 2026 All right reserved to samajpress.com | Site By : Sobij