२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

कांग्रेस बैठक फेरि सर्यो

कांग्रेस बैठक फेरि सर्यो

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार मङ्सिर १ गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मङ्सिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij