२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

यस्तो छ, भोटेचौरस्थित ‘मिनी इलाम’ (तस्विरहरु)

यस्तो छ, भोटेचौरस्थित ‘मिनी इलाम’ (तस्विरहरु)

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ ।

भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । काठमाडौंबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ ।

तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij