२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

मेची करिडोरमा तीन पुल बाढीले बगायो

मेची करिडोरमा तीन पुल बाढीले बगायो

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची करिडोरमा रहेका तीन पुल  बगाएको छ । माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो ।

यता मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ ।

पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij