काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले संसद् विघटनप्रति असहमति प्रकट गरेको छ।
शुक्रबार बसेको पदाधिकारीहरू को आकस्मिक भर्चुअल बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसद्लाई विघटन गर्ने निर्णयमा पार्टीले गम्भीर रुपमा असहमति प्रकट गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij