२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र, प्रहरीले चलायो गोली

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र, प्रहरीले चलायो गोली

काठमाडौँ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

आकस्मिक रूपमा गोली चल्नु र कर्फ्यु आदेश जारी भएपछि आसपासका बासिन्दा त्रसित बनेका छन्। सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू समेत मर्कामा परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij