२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

एमालेले बोलायो आकस्मिक बैठक

एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक साढे दश बजे सिंहदरवार बस्न लागेको हो ।

आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन ।

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij