२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

 

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।

नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा केही ठोस निर्णय हुन सक्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारको तर्फबाट नीतिगत र कार्यगत दुवै किसिमका एजेन्डामा थप छलफल हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij