२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका विभिन्न दर्जाका ७७ जना अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक एसपीमा १ जना र नायव उपरीक्षक (डीएसपी) पदमा ४८ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij