२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

राजमार्ग अपडेट: विभिन्न जिल्लाका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

राजमार्ग अपडेट: विभिन्न जिल्लाका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । वर्षासँगै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । आइतवार  प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार संखवासभा, रसुवा, रोल्पा, हुम्ला, जाजरकोट र रुकुम रश्मि जिल्लाहरूमा पूर्ण रूपमा सडक मार्गहरू अवरुद्ध भएको छ ।

आइतबार १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सुची : 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij