२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की नियुक्त

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की नियुक्त

काठमाडौँ । सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो ।

एक मन्त्रीका अनुसार सरकारले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको छ। न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij