२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

 

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

 

बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी मंगलबार बिहान अदालतमा हाजिर भएर बयान दिएपछि थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि २ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij