२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी

सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित हुन र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

घिमिरेले विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पनि निर्देशन ह्विपमार्फत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij