२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक श्रृङ्खला हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक श्रृङ्खला हुने

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टिम र वेस्ट ईन्डिजको क्रिकेट टिम बीच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला हुने भएको छ।

बिहिबार नेपाल क्रिकेट सङ्घले श्रृङ्खला हुने जानकारी गराएको हो । श्रृङ्खला युएईको शारजाहा क्रिकेटमा हुनेछ।

खेल २७ २८ र ३० सेप्टेम्बरमा हुने क्यानले जनाएको छ ।
नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो। यस अघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij