२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सर्‍यो ५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनाउने मिति

सर्‍यो ५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनाउने मिति

काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ ।

केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।

छलफलका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको पाण्डेले बताए । अर्को मिति असार १८ गतेलाई तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij