२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गणतन्त्र दिवसकै दिन काठमाडौंमा राजावादीको शक्ति प्रदर्शन, हेर्नुहोस् फोटोस्टोरी

गणतन्त्र दिवसकै दिन काठमाडौंमा राजावादीको शक्ति प्रदर्शन, हेर्नुहोस् फोटोस्टोरी

काठमाडौं । गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति लगायतको अगुवाईमा पारेर राजतन्त्र पुनस्थापनाका लागि काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ७ स्थानबाट राजसंस्था समर्थकहरुले जुलुस निकालेका थिए । रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएका राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजीसमेत गरे । आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका शीर्ष नेताहरु पनि सहभागी थिए । हेर्नुहोस् राजसंस्था पक्षधरहरुको आन्दोलनका तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij