२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

शेखर कोइराला र इयान मार्टिनबीच लन्डनमा भेट

शेखर कोइराला र इयान मार्टिनबीच लन्डनमा भेट

काठमाडाै । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग लन्डनमा भेटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij