२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौँ । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले यादवको नाम अनुमोदन गरेको हो ।

यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij