२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

 

काठमाडौँ ।  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आइबार प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ५६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा  ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij