२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

संवैधानिक परिषदको बैठक निष्कर्षविहीन

संवैधानिक परिषदको बैठक निष्कर्षविहीन

काठमाडौं । संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश सिफारिस गर्न शुक्रबार साँझ बसेको परिषदको बैठक विना निष्कर्ष टुंगिएको हो ।

अब भदौ ३१ गते फेरि बस्ने गरी बैठक सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकासमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij