२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पत्रकार महासंघको निर्वाचन असोज पाँच गते हुने

पत्रकार महासंघको निर्वाचन असोज पाँच गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी असोज पाँच गते हुने भएको छ । अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । यसअघि सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij