काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यो ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना यही भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म रहनेछ ।
ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ ।
थप जानकारीका लागि नजिकका राष्ट्रिय वाणिज्य बैंकको शखामा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij