२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

करिब ३० अंकले शेयर बजारमा गिरावट

करिब ३० अंकले शेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २९.८१ अंकले घटेर १ हजार ९ सय ६०.७८ अंकमा सिमित भएको छ। आइतबार कूल १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार कारोबार भएका मध्य ८ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

आइतबार थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ। यसको सेयर १० अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij