२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला  एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij