२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एमालेले किन गर्दैछ विशेष पत्रकार सम्मेलन?

एमालेले किन गर्दैछ विशेष पत्रकार सम्मेलन?

काठमाडौँ- नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आज दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा विशेष पत्रकार सम्मलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमार्फत वर्तमान समसामयिक राजनीति र संसदको गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।

एमालेले सुन तस्करी प्रकरणबारे पनि धारणा सार्वजनिक गर्ने बताइएकाे छ । पछिल्लाे समय एमालेले लगातार संसदमा अवराेध गरिरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij